बुधबार, असार १७,२०८३ 06:32:32
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Laxmi Sunrise Bank Limited
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आिजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज स्थानिय बजारमा सुनको मूल्यमा कुनैपनि थपघट भएको छैन ।

आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला ८ हजार ५० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.