मंगलवार, असार १७,२०८२ 06:55:21
  • मंगलवार, असार १७,२०८२ 06:55:21
Global IME Bank Limited

सुनको मूल्यमा गिरावट,तोलाको कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्यमा गिरावट,तोलाको कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ।  अघिल्लो दिन पनि यहि मूल्यमा सुनको किनबेच भएको थियो ।  

आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भईहरको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.