मंगलवार, असार १७,२०८२ 06:53:03
  • मंगलवार, असार १७,२०८२ 06:53:03
Global IME Bank Limited

नेपाली बजारमा आज घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
नेपाली बजारमा आज घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला २ हजारभन्दा बढीले बढेको सुनको मूल्यमा आज भने गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ ।  

यो गिरावटपश्चात छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो दिन तेजावी सुनको मूल्य पनि १ हजार ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा झरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले वृद्धि भएको थियो ।  

आज चाँदीको मूल्यमा पनि गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.