बुधबार, असार १७,२०८३ 06:42:00
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उच्च गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उच्च गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउमा उच्च गिरावट आएको छ । आज सुनको भाउ एकैदिन ११  हजार ६ सय रुपैयाँले घटेको हो ।  

पछिल्लो समय कात्तिक ३ गते लक्ष्मी पूजाको दिन अन्तिम मूल्य निर्धारण भएको सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम थियो । तिहारको बिदापछि आजबाट सुनको मूल्य पुनः निर्धारण भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला २ हजार ८८५ रुपैयाँमा भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.