काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ०.२९ प्रतिशत अर्थात प्रतिऔंस ७ डलरले घटेको छ ।
यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६४४.९ डलर कायम भएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.३५ प्रतिशत अर्थात प्रतिऔंस ०.१० डलरले घटेको छ ।
यससँगै चाँदीको मूल्य प्रतिऔंस ३२.०८ डलर कायम भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (64).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                