मंगलवार, असार १७,२०८२ 07:13:41
  • मंगलवार, असार १७,२०८२ 07:13:41
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, आज एकैदिन प्रतितोला २४ सयले बढ्यो

Hyundai Nepal
सुन हालसम्मकै महङ्गो, आज एकैदिन प्रतितोला २४ सयले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २४ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।    

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.