शनिबार, असार १४,२०८२ 09:15:29
  • शनिबार, असार १४,२०८२ 09:15:29
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च कायम

Hyundai Nepal
सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च कायम
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । सुनको मूल्य २.११ प्रतिशत अर्थात ५२.९२डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५६५ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी अर्थतन्त्रमा देखिएको सुस्तताका बीच आगामी साता फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्न सक्ने सम्भावना बलियो बनेसँगै सुनको मूल्यमा उछाल आएको हो । अमेरिकी श्रम भिावगले राज्यबाट बेरोजगार भत्ता लिनेको सुविधा २ हजारले बढेर कुल २ लाख ३० हजार पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ । जसले अर्थतन्त्रमा समस्या देखिएको आँकलन गरिएको छ ।  

यस्तै सेवा शुल्कका कारण अगस्ट महिनामा अमेरिकामा उपभोक्ता मूल्य अपेक्षा गरेभन्दा केही बढेको छ ।  

यस्तै चाँदीको मूल्य पनि ४.४९ प्रतिशत अर्थात १.२९ डलरले बढेर प्रतिऔंस २९.९७ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.