बुधबार, चैत्र २०,२०८१ 02:46:26
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:46:26
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८२ डलरले घट्यो

Hyundai Nepal
सुनको मूल्यमा पहिरो, एकैदिन प्रतिऔंस ८२ डलरले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनमा पहिरो आएको छ । आजको कारोबारमा सुनको मूल्य ३ प्रतिशत अर्थात ८२.१३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५८ डलरमा कारोबार भईरहेको छ । 

Shivam Cement
Bizshala
CG Motors

अमेरिकी राष्ट्रपति निर्वाचनमा डानाल्ड ट्रम्प निर्वाचित भएसँगै सुनको मूल्यमा भारी गिरावट आएको हो । अमेरिकी डलरको भाउमा आएको उछालका कारण सुनको बिक्रीमा कमी आउँदा मूल्य प्रभावित बनेको जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस १.५९ डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३१.०५ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.