मंगलवार, असार १७,२०८२ 08:08:13
  • मंगलवार, असार १७,२०८२ 08:08:13
Global IME Bank Limited

सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सयमा कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१० रुपैयाँ पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.