काठमाण्डौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार पनि यहि मूल्यमै सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार पनि चाँदीको भाउ स्थिर नै रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (134).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                