काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । आज सुनको मूल्य ०.९८ प्रतिशत अर्थात प्रतिऔंस २३.०८ डलरले बढेको छ ।
अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.०३ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२९ प्रतिशत अर्थात प्रतिऔंस ०.०८ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २७.९१ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (25).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                