मंगलवार, श्रावण २०,२०८२ 09:11:18
  • मंगलवार, श्रावण २०,२०८२ 09:11:18
Global IME Bank Limited

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने

Hyundai Nepal
असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गरिने
Shivam Cement

काठमाण्डौ । आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

बैठकको निर्णयअनुसार अब सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।  

साथै सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकले निर्णय गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.