सोमबार, असार २२,२०८३ 12:14:35
Bizshala
  • सोमबार, असार २२,२०८३ 12:14:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

Laxmi Sunrise Bank Limited
नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाण्डौ । बुधबारबाट सुरु हुने नाइमा अटो मोबिलिटी प्रदर्शनीमा टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्दैछ।  

टिभिएसको स्टल एल३ए (हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर सवारीहरु रहनेछन्।

साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्यूचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिनेछन् ।

New Office
CG Motors
Garima Development Bank

टिभिएसको स्टलमा आउने सबैलाई रमाइलो अनुभव मिल्नेछ, दैनिक लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौका, रेजिस्ट्रेसन गर्ने हरेक दिन सहभागीहरूलाई टिभिएस प्रिमियम हेल्मेट, र अन्ततः ग्राहकहरूको विश्वास जित्ने सबै टिभिएस प्रडक्टहरुमा लाइफटाइम वारेन्टी जस्ता विशेष योजनाहरू यस वर्षको मुख्य आकर्षण हुनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.