मंगलवार, असार १७,२०८२ 06:48:12
  • मंगलवार, असार १७,२०८२ 06:48:12
Global IME Bank Limited

सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको भने लगातार दुईदिन स्थिर

Hyundai Nepal
सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको भने लगातार दुईदिन स्थिर
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सोमबार भने ६ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । यो सँगै चाँदीको भाउ लगातार दुईदिन स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि चाँदीको भाउमा कुनैपनि घटबढ भएको थिएन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.