शनिबार, असार १४,२०८२ 08:13:09
  • शनिबार, असार १४,२०८२ 08:13:09
Global IME Bank Limited

सुन र चाँदीको मूल्यमा व्यापक गिरावट,कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन र चाँदीको मूल्यमा व्यापक गिरावट,कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन उछाल आएको सुनको मूल्य आज भने पहिरो गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।  

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात प्रतिऔंस २७.६९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७६.०१ डलरमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस ४८ डलरले बढ्दै २२ सय डलरसम्म पुगेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य ४.३६ प्रतिशत अर्थात प्रतिऔंस १.१२ डलरले घटेको छ । चाँद्रीको मूल्य प्रतिऔंस २४.५९ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार २ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने प्रतितोला १ हजार ५५५ रुपैयाँ कायम छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.