बुधबार, असार १७,२०८३ 06:42:09
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दैनिक नयाँ रेकर्ड बनाईरहेको सुनको भाउ आज घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
दैनिक नयाँ रेकर्ड बनाईरहेको सुनको भाउ आज घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । दैनिक नयाँ–नयाँ रेकर्ड बनाईरहेको सुनको भाउ आज भने घटेको छ । बिहिबारको कारोबारमा स्थानिय बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने हालसम्मकै उच्च कायम हुँदै सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ९ सयले वृद्धि भएको थियो ।  

यस्तै आज चाँदीको भाउपनि उच्च विन्दुबाट झरेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदीको भाउ ४ हजार ४२० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.