मंगलवार, असार १७,२०८२ 06:41:19
  • मंगलवार, असार १७,२०८२ 06:41:19
Global IME Bank Limited

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो  ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार ३५० कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।  

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३२ हजार ३५० रुपैयाँ कायम भएको थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला  १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.