शनिबार, असार १४,२०८२ 08:26:04
  • शनिबार, असार १४,२०८२ 08:26:04
Global IME Bank Limited

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि,कति पुग्यो भाउ ?

Hyundai Nepal
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि,कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो अवधिमा सुनको मूल्य ०.१९ प्रतिशत अर्थात ३.९१ डलरले बढ्को छ ।  

यससँगै सुनको मूल्य प्रतिऔंस २०१८.०३ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । चाँदीको मूल्य १.८१ प्रतिशत अर्थात ०.४२ डलरले घट्दै प्रतिऔंस २२.९८ डलरमा झरेको छ ।  

नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.