बुधबार, असार १७,२०८३ 06:40:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुन र चाँदीको भाउमा उच्च वृद्धि, आजपनि नयाँ रेकर्ड कायम

Laxmi Sunrise Bank Limited
सुन र चाँदीको भाउमा उच्च वृद्धि, आजपनि नयाँ रेकर्ड कायम

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ आजपनि ऐतिहासिक उचाई छुन सफल भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन ५ हजार २ सय रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

New Office
CG Motors
Garima Development Bank

घिल्लो दिनपनि सुनको भाउ २४ सय रुपैयाँले बढ्दै किर्तिमानी उचाईमा पुगेको थियो । उक्त दिन एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८ सय पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर वृद्धि भएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिएको छ ।

आज चाँदीको भाउ पनि रेकर्डस्तरमा पुगेको छ । चाँदीको मूल्य २८५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.