मंगलवार, असार १७,२०८२ 07:22:49
  • मंगलवार, असार १७,२०८२ 07:22:49
Global IME Bank Limited

सुनको मूल्य करिब १६ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य करिब १६ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो कारोबारमा सुनको मूल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.६० प्रतिशत अर्थात १५.९८ डलरले घटेको छ ।  

यो सँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६४०.६ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो कारोबारमा चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ०.१२ डलरले बढ्दै प्रतिऔंस २९.६१ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.