मंगलवार, असार १७,२०८२ 07:14:54
  • मंगलवार, असार १७,२०८२ 07:14:54
Global IME Bank Limited

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले जारी गरेको मूल्यसूची अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।  

आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।  

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.