बिहीबार, असार १२,२०८२ 08:47:40
  • बिहीबार, असार १२,२०८२ 08:47:40
Global IME Bank Limited

सुनको मूल्य एकैदिन १४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन १४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।  

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  उक्त दिन सुनको मूल्यमा १ सय रुपैयाँको सामान्य बढोत्तरी आएको थियो ।  

आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.