मंगलवार, असार १७,२०८२ 07:16:42
  • मंगलवार, असार १७,२०८२ 07:16:42
Global IME Bank Limited

सुनको मूल्य दैनिक घट्दै, आज कतिले घट्यो ?

Hyundai Nepal
सुनको मूल्य दैनिक घट्दै, आज कतिले घट्यो ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्यमा र्भरहेको गिरावटले आज पनि निरन्तरता पाएको छ । आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँको गिरावट आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी तेजावी सुनको मूल्य पनि तोलामा ५ सय घट्दै १ लाख १७ हजार ४५० रुपैयाँमा झरेको छ ।  

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयााले घट्दै प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.