बुधबार, असार १७,२०८३ 06:34:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:34:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य ३ हजार बढीले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य ३ हजार बढीले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । मंगलबार स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार १ सय रुपैयाँले बढेको छ ।  

यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजार ८ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ९६ हजार ७ सय रुपैयाँमा भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज १० ग्राम सुनको मूल्य भने २ लाख ५७ हजार ३० रुपैयाँ कायम छ ।  

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार हुँदैछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.