बुधबार, चैत्र २०,२०८१ 07:14:47
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:14:47
IME remit
Global IME Bank Limited

सुनको मूल्य आजपनि नयाँ उचाईमा, तोलाकै १ लाख ८० हजार नजिक

Hyundai Nepal
सुनको मूल्य आजपनि नयाँ उचाईमा, तोलाकै १ लाख ८० हजार नजिक
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले नयाँ–नयाँ उचाई हासिल गर्ने क्रम आजपनि जारी रहेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । सोमबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्य रेकर्डतोड स्तरमा पुगेको थियो । उक्त दिन ६ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको थियो । यो महिना सुनको मूल्यले ५ पटक अल टाइम हाईको रेकर्ड बनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छ । चाँदी आज प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.