बिहीबार, श्रावण ८,२०८२ 05:18:31
  • बिहीबार, श्रावण ८,२०८२ 05:18:31
Global IME Bank Limited

सुनको मूल्य १२ डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य १२ डलरले बढ्यो, कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य ०.४७ प्रतिशत अर्थात प्रतिऔंस १२.२४ डलरले बढेको हो ।  

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१९ डलर कायम भएको छ ।  

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.४० प्रतिशत अर्थात प्रतिऔंस ०.१२ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २८.४६ डलर कायम भएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.