मंगलवार, असार १७,२०८२ 01:50:47
  • मंगलवार, असार १७,२०८२ 01:50:47
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै सुनको मूल्यमा उच्च गिरावट

Hyundai Nepal
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै सुनको मूल्यमा उच्च गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.३६ प्रतिशत अर्थात ३५.९४ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६१० डलरमा कारोबार भईरहेको छ । बुधबार अमेरिकी कन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै सुनको मूल्यमा गिरावट आएको हो । 

फेडरल रिजर्भले २५ बेसिक प्वइन्टले ब्याजदर घटाएको छ । यस्तै फेडले सन् २०२५ मा दुईपटक मात्रै ब्याजदर कटौती हुनसक्ने संकेत गरेको छ । 

यस्तै डलरको मूल्य समेत बढेकाले सुन खरिद महङ्गो पर्न गएकाले यसको मूल्यमा गिरावट आएको बताइएको छ ।  लगानीकर्ताको नजर अब यही साता सार्वजनिक हुने अमेरिकी जीडीपी र मुद्रास्फिती तथ्यांकमा हुनेछ । जसले आगामी मौद्रिक नीतिको आधार तय गर्नेछ ।    

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.९३ डलरले घट्दै प्रतिऔंस २९.४९ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.