मंगलवार, असार १७,२०८२ 06:45:32
  • मंगलवार, असार १७,२०८२ 06:45:32
Global IME Bank Limited

सुन र चाँदी दुवैको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुन र चाँदी दुवैको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

त्यस्तै तेजावी सुनको मूल्य पनि रु२०० ले घटेर प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।  

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य १ हजार ३७० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.