मंगलवार, असार १७,२०८२ 07:02:10
  • मंगलवार, असार १७,२०८२ 07:02:10
Global IME Bank Limited

सुनको मूल्य आज पनि ३२ डलरले बढ्यो, यस्तो छ बढ्नुको कारण

Hyundai Nepal
सुनको मूल्य आज पनि ३२ डलरले बढ्यो, यस्तो छ बढ्नुको कारण
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज पनि १.३६ प्रतिशतले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.३२ प्रतिशत अर्थात ३२.८२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४४२ डलर कायम भएको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १.७९ प्रतिशत अर्थात ०.५१ डलरले बढ्दै प्रतिऔंस २८.८५ डलर पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनाका लागि गर्ने ब्याजदर कटौती र विश्व राजनीतिमा बढ्दै गएको भू–राजनीतिक तनावले गर्दा सुनको मूल्य केहि दिनयता निरन्तर बढिरहेको छ । अमेरिकी केन्द्रीय बैंकको हालै सम्पन्न बैठकले आगामी सेप्टेम्बरसम्म एक पटक ब्याजदर कटौती गर्ने संकेत गरेकाले सुनको मूल्यमा वृद्धि देखिएको विश्लेषकले बताएका छन् । यस्तै प्यालेस्टाइन समूह र तहरानले इरानमा हमासका शीर्ष नेता इस्माली हानिएको हत्या गरेसँगै मध्य–पूर्वमा तनाव सिर्जना भएको छ । जसका कारण अनिश्चिनता बढ्दा सुनको मूल्य समेत प्रभावित बनेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.