बुधबार, असार १७,२०८३ 06:31:18
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:31:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ सयले कम हो ।  

New Office
CG Motors
Garima Development Bank

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी २० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.