सोमबार, भाद्र १,२०८३ 04:16:59
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 04:16:59
Bizshala
Global IME Bank Limited

एकैदिन १४६ डलरले वृद्धि भयो सुनको भाउ, हालसम्मकै उच्च कायम

Prabhu Bank Limited
एकैदिन १४६ डलरले वृद्धि भयो सुनको भाउ, हालसम्मकै उच्च कायम
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आजको कारोबारमा सुनको मूल्य ३.३७ प्रतिशत अर्थात १४६ डलरले बढेको छ ।

CG Motors

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ४८७ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी केन्द्रीय बैंकको ब्याजदर कटौंतीको निर्णय, आर्थिक अनिश्चितता र विश्व भू–राजनीतिक तनावका कारण सुनको मूल्य बढ्न पुगेको हो ।

यस्तै चाँदीको भाउमा समेत उच्च वृद्धि भएको छ । आज चाँदीको मूल्य ३.७३ प्रतिशत अर्थात २.४७ डलरले बढ्ेर प्रतिऔंस ६९.६१ डलरमा कारोबार भईरहेको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.