शनिबार, असार १४,२०८२ 04:20:25
  • शनिबार, असार १४,२०८२ 04:20:25
Global IME Bank Limited

सुनको भाउ लगातार तीन दिन किर्तिमानी उचाईमा, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको भाउ लगातार तीन दिन किर्तिमानी उचाईमा, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आइतबार सुनको मूल्यले यसअघिको रेकर्ड ब्रेक गरेको छ । स्थानिय बजारमा प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले आज गत शुक्रबारको रेकर्ड तोडेको हो ।  

यससँगै सुनको मूल्य लगातार तीन कारोबार दिन नयाँ उचाईमा पुग्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनको मूल्य पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर वृद्धि भईरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ–नयाँ किर्तिमान कायम गरेसँगै नेपाली बजारमा समेत सुनको मूल्य आकाशिएको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २३८ डलरमा कारोबार भईरहेको छ ।  

आज घरेलु बजारमा चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.