बुधबार, असार १७,२०८३ 06:40:40
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Laxmi Sunrise Bank Limited
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ भाउ सार्वजनिक गरेको छ । जसअनुसार आज सुन र चाँदी दुवै भाउ स्थिर रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि यही भाउका आधारमा सुनको कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको भाउमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी आज प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.