शनिबार, असार १४,२०८२ 08:53:46
  • शनिबार, असार १४,२०८२ 08:53:46
Global IME Bank Limited

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि

Hyundai Nepal
निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य ०.५५ प्रतिशत अर्थात प्रतिऔंस १४.७३ डलरले बढेको छ ।  

यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ डलर पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो कारोबारमा सुनको मूल्य १।३७ प्रतिशत अर्थात ३५।९८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर कायम भएको छ ।  

अमेरिकी केन्द्रीय बैंकले गरेको ब्याजदर कटौती र हाल पश्चिम एशियामा उत्पन्न तनावका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

आज चाँदीको मूल्य पनि ०.०७ डलरले बढेर प्रतिऔंस ३१.९१ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.