बुधबार, असार १७,२०८३ 06:37:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:37:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य आजपनि ५ हजारले घट्यो, प्रतितोला कतिमा झर्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि ५ हजारले घट्यो, प्रतितोला कतिमा झर्यो ?

काठमाण्डौ । पछिल्लो केही दिनदेखि स्थानीय बजारमा घटिरहेको सुनको भाउ आजपनि ओरालो लागेको छ । बिहिबार सुनको मूल्य ५ हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिनपनि सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको भाउ २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

उता चाँदीको मूल्यपनि आज ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.