मंगलवार, असार १७,२०८२ 06:43:07
  • मंगलवार, असार १७,२०८२ 06:43:07
Global IME Bank Limited

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ खरिदबिक्री ?

Hyundai Nepal
सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ खरिदबिक्री ?
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार रुपैयाँ रहेको सुनको मूल्य आज घटेर १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसरी आज सुनको मूल्यमा १७ सय रुपैयाँको गिरावट आएको निेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम थियो ।  

यो दिन चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार ९४५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.