बुधबार, असार १७,२०८३ 06:42:09
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

New Office
CG Motors
Garima Development Bank

आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख २ हजार ८ सय कायम भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.