मंगलवार, असार १७,२०८२ 08:09:27
  • मंगलवार, असार १७,२०८२ 08:09:27
Global IME Bank Limited

प्रतिऔंस २० डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Hyundai Nepal
प्रतिऔंस २० डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य थप वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.७४ प्रतिशत अर्थात प्रतिऔंस २०.७६ डलरले बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ८६४.५६ डलरमा कारोबार भईरहेको छ । युक्रेन र अमेरिकाबीचको सम्बन्धमा देखिएको तिक्तताका कारण युक्रेन–रुसबीचको सम्भावित शान्ति सम्झौता जोखिममा परेसँगै निम्तिएको अनिश्चितताका र अमेरिकी राष्ट्रपतिले घोषणा गरेको ट्यारिफले विश्व व्यापार युद्धको सम्भावना बढेसँगै सुनको मूल्य बढेको हो ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.३१ डलरले बढ्दै प्रतिऔंस ३१.३ डलरमा कारोबार भईरहेको छ ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.