बुधबार, असार १७,२०८३ 06:29:58
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:29:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बुधबार पहेँलो धातु सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ हजार १ सय रुपैयाँले सस्तिएको छ ।  

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अन्तर्राष्ट्रि बजारमा आज सुनको मूल्य प्रतिऔंस १ प्रतिशत बढीले घटेसँगै नेपाली बजारमा समेत सुनको भाउमा कमी आएको हो ।  

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.