मंगलवार, असार १७,२०८२ 07:15:26
  • मंगलवार, असार १७,२०८२ 07:15:26
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Hyundai Nepal
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजार सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन  । गत शुक्रबार प्रतितोला २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम छ । चैत १६ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो ।  

त्यसदिन सुनको मूल्य २१ सयले बढ्दै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार तेजावी सुनको मूल्य १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।    

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५२५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.