बुधबार, असार १७,२०८३ 06:41:21
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा ३५ डलरको बढोत्तरी, प्रतिऔंस कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा ३५ डलरको बढोत्तरी, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.८९ डलर अर्थात ३५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार ५३ डलरका कारोबार भईरहेको छ । चीन–अमेरिकाबीच देखिएको व्यापारिक तनाव र विश्व राजनीतिक र आर्थिक अनिश्चितताका कारण सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर कटौती गर्नसक्ने सम्भावना र विश्वभरका केन्द्रीय बैंकहरुले खरिद बढाए बढाएसँगै समेत सुनको मूल्य बढिरहेको छ ।  

अघिल्लो कारोबारको क्रममा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस ४ हजार ५९ डलरसम्म पुगेको थियो ।  

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य १.३७ डलरले बढ्दै प्रतिऔंस ५१ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.