शनिबार, असार १४,२०८२ 04:08:08
  • शनिबार, असार १४,२०८२ 04:08:08
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो । 

यसअघि गत जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च बनेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार पुगेको थियो । 

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९० रुपैयाँ कायम भएको छ 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.