बुधबार, असार १७,२०८३ 06:38:32
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज सुनको भाउ घट्यो, चाँदी बढेर हालसम्मकै उच्च कायम

Laxmi Sunrise Bank Limited
आज सुनको भाउ घट्यो, चाँदी बढेर हालसम्मकै उच्च कायम

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ४ सय रुपैयाँले घटेको हो । 

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ३ हजार १ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.