मंगलवार, असार १७,२०८२ 06:59:57
  • मंगलवार, असार १७,२०८२ 06:59:57
Global IME Bank Limited

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.