बुधबार, असार १७,२०८३ 06:40:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउले ब्रेक गर्यो अल टाइम हाईको रेकर्ड, प्रतितोला कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको भाउले ब्रेक गर्यो अल टाइम हाईको रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । सोमबारको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको भाउले हल टाइम हाईको रेकर्ड ब्रेक गरेको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो । उक्त दिनपनि सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको थियो ।

New Office
CG Motors
Garima Development Bank

उक्त दिन पनि सुनको भाउले रेकर्ड कायम गरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.