शुक्रबार, श्रावण ९,२०८२ 10:02:03
  • शुक्रबार, श्रावण ९,२०८२ 10:02:03
Global IME Bank Limited

लगातार ५ दिन बढेको सुनको मूल्यमा ब्रेक, आज कतिले घट्यो ?

Hyundai Nepal
लगातार ५ दिन बढेको सुनको मूल्यमा ब्रेक, आज कतिले घट्यो ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । यससँगै लगातार ५ दिनदेखि बढिरहेको सु्नको मूल्यमा आज ब्रेक लागेको छ ।  

Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.