मंगलवार, असार १७,२०८२ 07:54:17
  • मंगलवार, असार १७,२०८२ 07:54:17
Global IME Bank Limited

निरन्तर बढिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, आज कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
निरन्तर बढिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, आज कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज भने ब्रेक लागेको छ । शुक्रबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७१ हजार कायम भएको थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.