आईतवार, असार १,२०८२ 09:46:05
  • आईतवार, असार १,२०८२ 09:46:05
Global IME Bank Limited

आजपनि बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

Hyundai Nepal
आजपनि बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा सुन ४ सय रुपैयाँले महङ्गिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला २ हजार १६५ रुपैयाँमा भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.