बुधबार, असार १७,२०८३ 06:37:17
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:37:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ बढेको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा सुन ३ हजार रुपैयाँले महङ्गिएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।  

गत शुक्रबार सुनको मूल्य  ४ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।  

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.