बुधबार, असार १७,२०८३ 06:35:12
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:35:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Laxmi Sunrise Bank Limited
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ दर सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भने बढेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज सुन अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला २ लाख ९४ हजारमा कारोबार भईरहेको छ । आज १० ग्राम सुनको भाउ भने २ लाख ५२ हजार ६० रुपैयाँ कायम छ ।  

यस्तै आज चाँदीको भाउमा भने बढोत्तरी देखिएको छ । चाँदी आज अघिल्लो दिनको तुलनामा ५० रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज चाँदीको भाउ प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.